Sajha Sawal - April 28, 2013 » Watch Online
Uploaded in Youtube by Sajha Sawal
Published on Sunday, April 28, 2013
Watch in Youtube: Click here

Watch Sajha Sawal - April 28, 2013 episodes | Videos
आजको साझा सवालमा हामी कतारमा काम गरिरहेका नेपालीहरूको दुःखका बारेका कुरा गर्नेछौं । कतारको राजधानी दोहा जति भव्य बन्दैछ, शहरमा काम गर्ने नेपाली कामदारको दुःख र समस्या त्यत्तिकै कठोर छ । यी ठूला घरहरूको पछाडिको साघुँरा गल्ली र होचा घरहरूमा महिनौं देखि कामको ज्याला नपाएका र विरामीले थलिएर उपचार नपाएका नेपालीहरू बस्छन् । काम गर्ने रोजगारदाता कम्पनीले तोकिदिएको यो बस्ने ठाउँ अर्थात् 'क्याम्प' मा बस्ने नेपालीहरूको जीवन र कष्ट यो साझा सवालमा समेटिएको छ । यससँगै कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासमा 'सेल्टर' लिइरहेका नेपालीहरू र कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माको कुरा पनि यो भागमा समेटिएको छ । त्योबाहेक दोहाभन्दा टाढा मरूभूमि 'मजरा' मा खेतीपाती गर्ने नेपालीहरूको कथा र व्यथा पनि उत्तिकै दर्दनाक छन् ।

Tags:
[VID]hDoV2muv2tY[/VID] [time]
51:17
[/time]

Watch online for free Sajha Sawal - April 28, 2013, SajhaSawal, 2013April

Watch online today's Sajha Sawal - April 28, 2013