Sajha Sawal - May 19, 2013 » Watch Online
Uploaded in Youtube by Sajha Sawal
Published on Sunday, May 19, 2013
Watch in Youtube: Click here

Watch Sajha Sawal - May 19, 2013 episodes | Videos
बर्सेनी ३० हजारभन्दा बढी पर्यटकहरू लुक्ला विमानस्थल अवतरण गरी पदयात्रा र सगरमाथा आरोहणका लागि सोलुखुम्वु जिल्लाको खुम्वु क्षेत्र जाने गर्छन् । योसहित देशका अन्य विभिन्न क्षेत्रमा घुम्न जाने पर्यटकहरू कस्ता छन् त? यिनीहरूबाट देशले के फाइदा लिन सकेको छ? त्यसो त, तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको पनि यसै साता ६० बर्ष हुँदैछ भने नेपालमा पर्यटन व्यवसाय शुरू भएको पनि लगभग त्यति नै भएको छ । पर्यटन क्षेत्रमा देशको लगानी र त्यसले दिने प्रतिफलका बारेमा सोलुखुम्वुमा तयार गरिएको यो साझा सवालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बालकृष्ण घिमिरे, ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापा र पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठ हुनुहुन्छ ।

Tags:
[VID]4418l-iHdeQ[/VID] [time]
48:07
[/time]

Watch online for free Sajha Sawal - May 19, 2013, SajhaSawal, 2013May

Watch online today's Sajha Sawal - May 19, 2013