हेर्नुस कसरी बन्छ नक्कली सर्टिफिकेट (नक्कली सर्टिफिकेटको धन्दा) » Watch Online
Uploaded in Youtube by NepaliPrograms
Published on Sunday, April 21, 2013
Watch in Youtube: Click here

Watch हेर्नुस कसरी बन्छ नक्कली सर्टिफिकेट (नक्कली सर्टिफिकेटको धन्दा) episodes | Videos
Visit us:
----------------------------
हेर्नुस कसरी बन्छ नक्कली सर्टिफिकेट (नक्कली सर्टिफिकेटको धन्दा)
केही हजारको पत्तो खर्च गरेपछि जहांको भन्यो त्यहांको जत्ति प्रतिशत भन्यो त्यत्ति प्रतिशतको शैक्षिक योग्यताको प्रमाण पत्र पाउने भएपछि किन मरिमरि घुंडा धसेर पढ्नुपर्‍यो? यसो १२/१५ हजारको जोहो गरेर कुन कोठामा बन्छन् सर्टिफिकेट भनेर काठमाडौंका एकाध गल्ली छानमार्‍यो भने भेटिइहालीन्छ यस्ता गिरोह। अनी उनीहरुलाई आफ्नो डिमान्ड बताएपछि एकाध दिनमै बनिहाल्छ फष्टक्लास मार्कसिट अनी अन्य विवरण।

पैसाको भरमा चाहेजस्तो शैक्षिक प्रमाण बनाउने धन्दा काठमाडौंका खासै नौलो विषय हैन। धेरै अगाडिदेखी नै काठमाडौंमा केही हजारको पत्तोका लागि गल्ली गल्लीमा यस्ता धन्दाका केन्द्रहरु मज्जैले फष्टाएका छन् नै। अझ अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुको बढ्दो संख्यासंगै यस्ता बेइमानीहरुको पसल पनि राम्रैसंग फष्टाएको छ ।
न त दुखनै गर्नु पर्ने न त पढ्नुनै पर्ने भनेजस्तो योग्यता किन्यो ! कुन कार्यालयको के प्रमाण चाहियो केही गर्नु पर्दैन पैसा तिर्नुस सबै प्रमाण पत्र तपाईको हातमा !! हेर्नूहोस कहाबाट आउछ त नक्कली सर्टिफिकेट !

Tags:
News,
[VID]lqGgAXfgYtg[/VID] [time]
10:00
[/time]