Sajha Sawal - April 21, 2013 » Watch Online
Uploaded in Youtube by Sajha Sawal
Published on Sunday, April 21, 2013
Watch in Youtube: Click here

Watch Sajha Sawal - April 21, 2013 episodes | Videos
मधेश आन्दोलनको पाँच बर्षपछि फेरि संविधानसभाको दोस्रो चुनाव हुँदैछ । अघिल्लो संविधानसभामा सबैभन्दा धेरै बहस र विवादित बनेको विषय 'संघीयता' मधेश आन्दोलनकै कारण अन्तरिम संविधानमा सुनिश्चित भएको थियो । त्यही आन्दोलनले नै संघीयतामा पहिचानलगायतका क्षेत्रीय मुद्दालाइ राष्ट्रिय मुद्दा बनायो । अवको चुनावमा पनि सायद दलहरू त्यही मुद्दा लिएर गाउँ जानेछन् । तर आधा दशकको यो अन्तरालमा मधेशका मुद्दा उही छन् की फेरिए होलान् त? अहिले संविधानसभा चुनावको चर्चा चलिरहदाँ हामी मधेशको मनोविज्ञान बुझ्न राजविराज पुगेका छौं । साझा सवालको यो बहसमा हामीसँग एकीकृत माओवादीका केन्द्रीय सदस्य भरत शाह, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का पूर्वसभासद् तथा पूर्वमन्त्री हेमराज तातेड र स्तम्भकार तथा तराई मुद्दाका जानकार चन्द्रकिशोर हुनुहुन्छ ।

Tags:
[VID]gY0MAXQTYNE[/VID] [time]
50:54
[/time]

Watch online for free Sajha Sawal - April 21, 2013, SajhaSawal, 2013April

Watch online today's Sajha Sawal - April 21, 2013